
Believe (विश्वास – मैले के जान्नु आवश्यक छ ?)
What Should I Know?
The Bible isn’t just a big book full of stories from a long time ago. It also tells us what we are to believe about God, life, and what happens after this life. Christians sometimes use a lot of complicated words to describe these things, but this brief breakdown of everything you need to know is easy to understand.
This book was made possible in partnership with Gospel Publication Pvt. Ltd. Visit their website here
विश्वास – मैले के जान्नु आवश्यक छ ?
शुरू शुरूका दिनहरूमा चर्चमा जाँदा, तपाई बाहेक अरू सबैजनालाई चर्च र बाइबलसँग सम्बन्धित धेरै कुरा थाहा भएको तर तपाईंलाई थाहा नभएको जस्तो अनुभव गर्न सक्नुहुन्छ। उनीहरू केही कुरामा सहमत हुन्छन् र उनीहरूलाई कसरी त्यस्तो कुरा थाहा भयो भनी तपाई निश्चित हुनुहुन्न। उनीहरूले ती कुरा बाइबलबाट सिक्छन् भन्नु नै यस प्रश्नको उत्तर हो ।
बाइबल, धेरै पहिलेदेखि कथाहरूले भरिएको एउटा ठुलो पुस्तक मात्र होइन । परमेश्वर, जीवन र मृत्युपछि के हुन्छ भन्ने ’boutमा, हामीले के विश्वास गर्नुपर्छ भनी बाइबलले हामीलाई बताउँछ । कहिलेकाहीँ ख्रीष्टियानहरूले यी विषयहरूलाई व्याख्या गर्न जटिल शब्दहरूको प्रयोग गर्छन्, तर तपाईंले जान्नुपर्ने सबै थोक यस पुस्तकले विस्तृत रूपमा विभाजन गरेको छ र ती कुरा बुझ्नलाई कठिन छैन ।
Free Download
Download the book "Believe" in Nepali for free! A download link will be sent to your email after filling out this form. By giving us your information you agree to be contacted by 9Marks or our Nepali partners by email. You will be able to unsubscribe at any time.
