Understanding the Congregation’s Authority (चर्च सदस्यहरूको अधिकार सम्बन्धी बुझाइ)

Congregational authority is less about the meetings and more about the mission.

Congregationalism has a bad rap for well-known reasons: inefficient meetings, upstart members, browbeaten ministers. But biblical congregationalism isn’t so much about the meetings. It’s about empowering the whole church to promote and protect the gospel. Pastors lead and equip. Members get to work strengthening one another and pursuing Christ’s mission in the world.

Note: Due to the fact that 9Marks is a non-denominational organization, The Church Basics Series is not branded as a 9Marks resource. However, we believe it is widely helpful to the worldwide church and commend it for use.

This book was made possible in partnership with Gospel Publication Pvt. Ltd. Visit their website here.

चर्च सदस्यहरूको अधिकार सम्बन्धी बुझाइ

चर्च सदस्यहरूको अधिकार बढी मात्रामा मिसनको ’boutमा हो, र कमै मात्रामा बैठकहरूको ’boutमा हो ।
निम्न सुपरिचित कारणहरूले गर्दा चर्चसमुदायवादको बदनामी भएको छ: कम उत्पादनशील बैठकहरू, नवोदय सदस्यहरू, धम्की खेपेका सेवकहरू। तर बाइबलीय चर्चसमुदायवाद बैठकहरूको ’boutमा होइन । यो त सम्पूर्ण चर्चलाई सुसमाचारको प्रवद्धन र रक्षा गर्न सशक्तीकरण गर्ने ’boutमा हो । पास्टरहरूले अगुवाई र सुसज्जित पार्ने काम गर्छन् । र सदस्यहरू एउटाले अर्कालाई हौसला दिदै संसारमा खीष्टको मिसनलाई पूरा गर्ने काममा लाग्छन् ।