Church Membership (चर्च सदस्यता)

How the World Knows Who Represents Jesus

Why should you join a church? Becoming a member of a church is an important, and often neglected, part of the Christian life. Yet the trend these days is one of shunning the practice of organized religion and showing a distaste or fear of commitment, especially of institutions. Jonathan Leeman addresses these issues with a straightforward explanation of what church membership is and why it’s important. Giving the local church its proper due, Leeman has built a compelling case for committing to the local body.

This book was made possible in partnership with Gospel Publication Pvt. Ltd. Visit their website here.

चर्चमा किन सामेल हुनुपर्छ र ?

चर्च सदस्यता भनेको ख्रीष्टियान जीवनको महत्वपूर्ण र प्रायः बेवास्ता गरिएको पक्ष हो। तैपनि आजकाल सङ्गठित धर्मको अभ्यासलाई ठाडै अस्वीकार गरिन्छ र विशेषगरी संस्थाहरूप्रति समर्पित हुनुलाई घृणा गरिन्छ वा समर्पित हुन डराउँछ ।

जोनाथन लीमनले यी विषयहरूलाई चर्च के हो र चर्च किन महत्वपूर्ण हुन्छ भनी स्पष्ट रूपमा व्याख्यासहित सम्बोधन गर्नुभएको छ । स्थानीय चर्चलाई त्यसको उचित स्थान दिँदै, लीमनले स्थानीय चर्चप्रति समर्पित हुनुपर्ने कुरालाई आकर्षक रूपमा व्याख्या गरेका छन् ।