Sound Doctrine (साँचो सिद्धान्त)

How a Church Grows in the Love and Holiness of God

How do you feel about doctrine? Whatever answer comes to mind, this book will not only convince you that sound doctrine is vital for living a godly life, it will also explain the essential role of theology in the life of a healthy church. In this short, readable book, author Bobby Jamieson shows how good theology leads to transformation, life, and joy.

This book was made possible in partnership with Gospel Publication Pvt. Ltd. Visit their website here.

सिद्धान्तको ’boutमा तपाईं के महसुस गर्नुहुन्छ ?

दिमागमा जेसुकै जवाफ आए तापनि, यो पुस्तकले साँचो सिद्धान्त भक्तिको जीवन जिउनका लागि महत्वपूर्ण हुन्छ भनी बुझ्न तपाईलाई मद्दत गर्नेछ, र स्वस्थ चर्चको जीवनमा हुने ईश्वरशास्त्रको महत्वपूर्ण भूमिकालाई पनि व्याख्या गरिदिनेछ ।

आखिर, परमेश्वरको ’boutमा सोच्ने सही तरिकाले सबै कुरामा प्रभाव पार्छ- व्यावहारिक विषयहरूमा मार्गदर्शन गर्नेदेखि चर्चको एकता तथा साक्षी वृद्धि गराउनसम्म ।

यो संक्षिप्त र पठनीय पुस्तकले कसरी असल ईश्वरशास्त्रले रूपान्तरण, जीवन र आनन्दमा पुऱ्याउँछ भनी देखाउँछ ।