Church Discipline (चर्च अनुशासन)

How the Church Protects the Name of Jesus

Church discipline is essential to building a healthy church. So how exactly do we practice church discipline? Jonathan Leeman helps us face the endless variety of circumstances and sins for which no scriptural case study exists, sins that don’t show up on any list and need a biblical framework to be corrected appropriately in love. Here is a contemporary and concise how-to guide that provides a theological framework for understanding and implementing disciplinary measures in the local church, along with several examples of real-life situations and the corresponding responses.

This book was made possible in partnership with Gospel Publication Pvt. Ltd. Visit their website here.

चर्च अनुशासन स्वस्थ चर्च निर्माण गर्नको लागि अपरिहार्य हुन्छ । त्यसकारण, हामीले कसरी ठीक तरिकाले चर्च अनुशासन लागू गर्नुपर्दछ त ?

जोनाथान लीमनले अनगिन्ती किसिमका परिस्थितिहरू र पापहरूका सामना गर्न हामीलाई सहायता गर्दछन् तर त्यसका हुबहु उदाहरण भने बाइबलमा पाइँदैनन्, जुन पापहरू कुनै पनि सूचीमा पाइँदैनन् र तिनलाई प्रेममा उचित तरिकाले सच्च्याउनका लागि बाइबलीय संरचना चाहिन्छ ।

यो समकालीन र सङ्क्षिप्त कार्य निर्देशिका हो जसले स्थानीय चर्चमा अनुशासनलाई बुझ्ने र लागू गर्ने ईश्वरशास्त्रीय संरचना प्रदान गर्दछ । साथै, यसले वास्तविक जीवनका धेरैवटा उदाहरण र तिनका समाधानहरू पनि प्रदान गर्दछ ।

जोनाथन लीमनले स्वस्थ चर्चहरू निर्माण गर्नका लागि एउटा स्पष्ट दृष्टिकोण तथा महत्वपूर्ण मार्गदर्शन उपलब्ध गराउनुभएको छ अनि उक्त निर्माणको कार्य प्रेम र अनुशासन जस्ता अद्वितीय ख्रीष्टियान जिम्मेवारीलाई बहन गरेर मात्र सम्पन्न गर्न सकिन्छ । चर्चलाई स्वस्थ बनाउने चाहना भएका पास्टरहरूले यस पुस्तकबाट लाभ पाउनुहुनेछ ।

Free Download

Download the book "Church Discipline" in Nepali for free! A download link will be sent to your email after filling out this form. By giving us your information you agree to be contacted by 9Marks or our Nepali partners by email. You will be able to unsubscribe at any time.

  • Free Download