Conversion (साँचो परिवर्तन)
Purchase Book
How God Creates a People
Does what a church believes about how people become Christians change how we do evangelism? In this concise book, Michael Lawrence explains the doctrine of conversion and helps us consider the relationship between what we believe about how people are saved and our approach to sharing the gospel in the context of the local church. Readers of this book will understand how the local church should participate in the conversion process through ordinary means, such as biblical preaching and intentional relationships.
This book was made possible in partnership with Gospel Publication Pvt. Ltd. Visit their website here.
साँचो परिवर्तनसम्बन्धी बुझाइले सेवकाइलाई कसरी आकार दिन्छ ?
चर्चको काम गर्ने तरिकाले प्रायः कसरी मानिसहरूले मुक्ति पाउँछन् भनी उक्त चर्चले विश्वास गर्ने कुराको ’boutमा बढी बताउँछ । कुनै चर्चले साँचो परिवर्तनसम्बन्धी बाइबलीय शिक्षालाई साँचो रूपमा अवलम्बन गर्दा तिनीहरूले मानिसहरूलाई पश्चाताप र विश्वास गर्ने आह्वान गर्दछन्( एकपटक मात्र गरिने निर्णयहरू, उपाचरमूलक चङ्गाइहरू वा नैतिक जीवनशैलीहरू अवलम्बन गर्न होइन ।
साँचो परिवर्तनसम्बन्धी बाइबलीय सिद्धान्तले शिक्षा, सुसमाचार प्रचार, चेलापन, सदस्यता र स्थानीय चर्चको जीवनको हरेक पक्षमा देखिनुपर्ने भिन्नतालाई सहि तरिकाले बुझाइदिन्छ । यसैको निम्ति यो पुस्तक लेखिएको हो ।
Purchase Book
Download the book "Conversion" in Nepali for free! A download link will be sent to your email after filling out this form. By giving us your information you agree to be contacted by 9Marks or our Nepali partners by email. You will be able to unsubscribe at any time.