
What Is a Healthy Church? (स्वस्थ चर्च भनेको के हो ?)
You may have read books on this topic before—but not like this one. Instead of an instruction manual for church growth, this classic text offers tried and true principles for assessing the health of your church. Whether you’re a pastor, a leader, or an involved member of your congregation, studying the nine marks of a healthy church will help you cultivate new life and well-being within your own church for God’s glory. This book is a good introduction and study guide considering the essential marks of a Healthy Church.
This book was made possible in partnership with Gospel Publication Pvt. Ltd. and Himalayan Translation Network.
एक आदर्श चर्च भनेको के हो, र तपाईं कसरी यसलाई एक
आदर्श चर्च भन्न सक्नुहुन्छ ?
यो अन्य चर्चहरू भन्दा कसरी भिन्न देखिन्छ ? अझ महत्वपूर्ण कुरा, समाजमा यसले कसरी भिन्न रूपमा काम गर्छ ? हामीमा पूर्ववत् केही विचारहरू भए तापनि, हामी यी प्रश्नहरूको जवाफ कसरी दिने भनी निश्चित हुँदैनौं । तर यो पुस्तकको साथमा तपाईं छक्क पर्नुपर्दैन ।
लेखक मार्कडेभरले विश्वासीहरूलाई एक स्वस्थ्य चर्चका आचरणहरू थाहा गर्न मद्दत गर्ने प्रयास गर्नुहुन्छ : व्याख्यात्मक प्रचार, बाइबलीय ईश्वरशास्त्र, र सुसमाचारसम्बन्धी ठीक बुझाइ । त्यसपछि, डेभरले हामीलाई यी आचरणहरू हाम्रा आफ्ना स्थानीय चर्चहरूमा विकास गर्नको निम्ति आव्हान गर्नुहुन्छ । नयाँ करारका लेखकहरूलाई पछ्याउँदै डेभरले पास्टरदेखी सेवामा बसेर सुन्ने श्रोतासम्मका विश्वासीहरूलाई समेत स्थानीय चर्चलाई सुसज्जित गर्न सम्बोधन गर्नुहुन्छ । ख्रीष्टको शरीरमा हामी प्रत्येकको
निम्ति परमेश्वरले दिनुभएको भूमिका पूरा गर्न एक स्वास्थ्य चर्च भनेको के हो ? ले सदाबहार र व्यवहारिक सिद्धान्तहरू प्रदान गर्दछ ।
Free Download
Download the book "What Is a Healthy Church?" in Nepali for free! A download link will be sent to your email after filling out this form. By giving us your information you agree to be contacted by 9Marks or our Nepali partners by email. You will be able to unsubscribe at any time.
